श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

काठमाडौँ । गएराति काठमाडौँको टोखामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरी आत्महत्या गरेकी छन् । केही हप्ता अघि अमेरिकाबाट काठमाडौँ फर्किएका उमेश केसीको आफ्नै श्रीमती सुदिक्षा गिरीले हत्या गरेकी हुन् । श्रीमानको हत्यापछि सुदिक्षा गिरीले पनि झुण्डिएर आत्महत्या गरेकी छन् । स्थायी घर सुर्खेत भएका उनीहरु टोखास्थित ग्राण्डी अस्पताल नजिकैको एक हाउजिङमा बस्दै आएका थिए । … Continue reading श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या